दर्ता नं ७६/०५९/०६०

चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था लि.

CHAMELI WELFARE SAVING & CREDIT CO-OPERATIVE LTD.

सम्पर्क ठेगाना

चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.

सूर्यविनायक-१,बिरुवा, भक्तपुर

फोन नं ०१-५१४३०१४

इमेल ः

chamelisaccos59@gmail.com

कार्यालय सम्बन्धी जानकारी

आइतबार देखि शुक्रवार

कार्यालय समय बिहान ७ः०० बजेदेखि ४:०० बजेसम्म

नगद कारोबार बिहान ७ः०० बजेदेखि ३:०० बजेसम्म

 

शनिवार तथा सार्वजनिक बिदा

कार्यालय समय बिहान ७ः०० बजेदेखि ९:३० बजेसम्म

नगद कारोबार बिहान ७ः०० बजेदेखि  ९:०० बजेसम्म 

गृह पृष्ठ

    सहकारीको र्सवमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायलाई एक्यवद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले चमेली कल्याणकारी वचत तथा ऋण सहकारी संस्था को स्थापना गरिएको हो ।

सहकारी सिद्धान्त

१. खुल्ला तथा ऐच्छिक सदस्यता
२. सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण
३. सदस्यहरुको आर्थिक सहभागिता
४. स्वायत्तता र स्वतन्त्रता
५. शिक्षातालिम र सूचना
६. सहकारीहरु बिच पारस्परिक सहयोग
७. समुदायप्रति चासो

साधारण सभा झलक